रवि लामिछाने

जसले जे भनुन्, तथ्य यिनै हुन्

गैरसदस्यले सहकारीको रकम लिन नपाउने विद्यमान कानुनी व्यवस्था आफूलाई थाहा नभएको टापटिपे जवाफ दिएर सहकारी ठगी प्रकरणमा टक्टकिँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वमन्त्री रवि लामिछानेले फेरि एकचोटि ‘दिउँसै रात पारेका’ छन् । सहकारी संस्था बचत हिनामिना सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रष्ट भाषामा कारवाही सिफारिस गरेपछि अत्तालिएका उनले ‘क्लिन चिट’ पाएको प्रचार त गराए । तर, दिउँसै अन्धकार बनाउने यस्तो प्रयास खेर ग…

Page 1 of 9