रवि लामिछाने

च्यासलमा एमाले अध्यक्षले नाम लिइरहँदा, रवि लामिछाने बालुवाटारमा प्रकट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेवार्ता गरेका छन् । लामिछाने प्रधानमन्त्री भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।  आजको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । नक्कली भुटानी शरणार्थी प्रकरणलाई कानुनी निष्कर्षमा पुर्याउनुपर्ने लामिछानेको आग्रह रहेको बताइएको छ ।  यता, एमाले मुख्यालय च्यासल, ललितपुरमा भइरहेको चौथो केन्द्रीय स…

Page 3 of 7