समुद्री कछुवाहरूको भगवान यी जलचर विशेषज्ञ (फोटो फिचर)

समुद्री कछुवाहरूको भगवान यी जलचर विशेषज्ञ (फोटो फिचर)

नान्तारिका चान्सु, थाइल्याण्डको चुलालोङकर्न विश्वविद्यालयको भेटेरिनरी मेडिकल एक्वाटिक एनिमल रिसर्च सेन्टरकी निर्देशक तथा एक प्रसिद्ध जलचर पशु विशेषज्ञ हुन् । उनी हरदिन समुन्द्रका विविध जलचरको सेवामा समर्पित रहन्छिन् र विगत ३० वर्ष कम्तिमा २५ हजार कछुवाको उद्धार गरी फेरि समुन्द्र (प्रकृति) मै फर्किन मद्दत गरेकी छन् । घाइते तथा अप्ठेरोमा परेका जलचरहरुलाई उद्धार गरेर,औषधोपचार पश्चात उनी फेरि तिनलाई समुन्द्रमै फ़र्काउँछिन् । केहि तस्विर सिन्ह्वाको एल्बमबाट:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू