अरबमा घोडाहरुको सौन्दर्य प्रतियोगिता ! (फोटो फिचर)

अरबमा घोडाहरुको सौन्दर्य प्रतियोगिता ! (फोटो फिचर)

अरबियन नस्लका घोडाहरूको लागि मात्र भनेर गत शुक्रबार वेस्ट बैंकको हेब्रोन शहरमा एउटा सौन्दर्य प्रतियोगिता आयोजना गरिएको छ । अरेबियन घोडाहरूलाई मध्य पूर्वमा ऐतिहासिक अर्थात इतिहाससंग कुनै न कुनै रुपमा जोडिएको मानिन्छ भने यो यस क्षेत्रको अरब सम्पदासँग जोडिएको छ।

हेरौं,केही तस्विर:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू