श्रीमानहरुले अब मुख खोल्न मिल्ने

श्रीमानहरुले अब मुख खोल्न मिल्ने

सामान्यतयाः अदालतका न्यायाधीशहरुले कुनै पनि विषयमा टिकाटिप्पणी गर्न नहुने भन्ने मूल्य मान्यतालाई चिर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले नयाँ आदेश दिएको छ । जसमा पूर्वन्यायाधीश वा न्यायाधीशहरुले पनि आफ्नो धारणा राख्न मिल्ने भनिएको छ ।

सार्वजनिक सरोकार र चासोको विषयमा श्रीमानहरुले व्यक्तिगत धारणा अभिव्यक्त गर्न हुन्छ वा हुँदैन भन्ने प्रश्नमा सर्वोच्च अदालतको संवैधानिक इजलासले आफ्नो राय दिएको हो । हिजोको आदेशमा भनिएको छ, ‘न्यायाधीश वा पूर्वन्यायाधीशहरुलाई आम नागरिकसरह विचार एवम् अभिव्यक्ति स्वतन्त्रता रहन्छ ।’

टिप्पणीहरू