चीनको गाउँ गाउँमा मार्शल आर्ट (फोटो फिचर)

चीनको गाउँ गाउँमा मार्शल आर्ट (फोटो फिचर)

लिउ लङ पूर्वी चिनियाँ जिआङ्सु प्रान्त पिझाउ शहरको लिउझुआङ गाउँमा मार्शल आर्टका प्रेमी हुन् । हरेक दिन अभ्यास गर्दछन् भने उनका तीन छोराछोरी समेत यस खेलप्रति ठूलो चासो देखाउँदै बुबाको हरेक चाल नक्कल गरेर यस अभ्यासमा सामेल हुने गर्दछन् । यी ३५ वर्षीय मार्शल आर्ट प्रेमीले अहिले स्थानीय गाउँका अन्य बालबालिकालाई समेत मार्शल आर्ट सिकाउन थालेका छन् ।

मार्शल आर्ट सिक्ने स्थानीय बच्चाहरू बढ्दै गएपछि लिउ र उनकी पत्नी गु डन्डनले प्रशिक्षण कक्षा स्थापना गरेका छन् ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू