राताम्मे पशुपति परिसर (फोटो फिचर)

राताम्मे पशुपति परिसर (फोटो फिचर)

हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुकभित्र तथा बाहिरका नेपाली महिलाहरुले उत्साहका साथ मनाइरहेका छन् । यो पर्व भाद्र शुक्ल द्धितियादेखि पञ्चमीसम्म मनाउने चलन छ ।

यसै अवसरमा आज पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा रातो पहिरनमा सजिएका महिलाहरुको बिहानैदेखि उल्लेख्य रुपमा भीड लागेको छ । यो क्रम आज बेलुकीसम्म रहने जनाइएको छ । हेरौं पशुपतिमा देखिएको श्रद्धालु महिलाको भीडको तस्बिर :

टिप्पणीहरू