माओवादी वरिष्ठ उपाध्यक्षद्वारा मध्यराती भिआइपीमा सद्गुरुको भव्य स्वागत

माओवादी वरिष्ठ उपाध्यक्षद्वारा मध्यराती भिआइपीमा सद्गुरुको भव्य स्वागत

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सद्गुरु वासुदेव जगदिशको भव्य स्वागत गर्नुभएको छ । उहाँले गएको मध्यरात सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआईपी कक्षमा सद्गुरुलाई रिसिभ गर्नुभएको बताइएको छ ।

सद्गुरु उडान नम्बर वाईटी ५७२ मा नयाँ दिल्लीबाट आएका हुन् । सद्गुरुसँगै टोलीमा सात सदस्य छन् ।

टिप्पणीहरू