अमेरिकी संसदीय टोली दिल्लीबाट सोझै काठमाण्डौ
अमेरिकी कँग्रेसको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ । सांसद एरिक मिचेल स्वालवेलको नेतृत्वमा चार सदस्यीय टोली आज दिउँसो काठमाडौं आइपुगेको हो ।
नयाँ दिल्ली हुँदै अमेरिकी प्रतिनिधिमण्डल एअर इण्डियाको उडान नम्बर एआई २१५ बाट अघि दिउँसो सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो ।
एक वर्षदेखि नेपाल भ्रमण गर्ने अमेरिकी अधिकारीहरुको संख्या ह्वात्तै बढेको छ । यसबीच एमसीसी सम्झौता पारित भएको छ भने एसपीपी रोकिएको अवस्था छ ।
टिप्पणीहरू