पूर्व मुमाबडामहारानीको आँखामा समस्या, शल्यक्रिया सफल

पूर्व मुमाबडामहारानीको आँखामा समस्या, शल्यक्रिया सफल

पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मीको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

९४ वर्षकी रत्नको आज मोतियाविन्दुको उपचार गरिएको नातिनी बुहारी तथा पूर्वयुवराज्ञी हिमानी शाहले सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ ।

टिप्पणीहरू