माननीय दिलकुमारीसहित जनताको दिल दुख्दा

नेकपा माओवादी केन्द्रकी सांसद दिलकुमारीले पूर्व माओवादी तथा हाल एमाले नेता बनेका प्रभु साहको कारण रौतहटका जनता त्रसित रहेको बताएकी छन् ।

जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित भएर पार्टी विभाजनपछि पद गुमाएका साहले आइटी आर्मीका नाममा जनता तर्साउने गरेको खुलासा गरेकी हुन् । हिजो प्रतिनिधि सभा बैठकमा बोल्दै माननीयले भनिन्, ‘साहले आइटी आर्मी खोलेर जनतालाई थर्काउने गरेका छन् ।’

टिप्पणीहरू