प्रधानमन्त्री दिउँसो कार्की ब्याङ्क्वेट जाने

प्रधानमन्त्री दिउँसो कार्की ब्याङ्क्वेट जाने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल चिकित्सक संघको दोस्रो सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम हुन लागेको बताइएको छ ।

सम्मेलन आज दिउँसो ३ बजे माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

टिप्पणीहरू