१० मंसिर २०८१, सोमबार | 25 Nov 2024, Monday
जन आस्था
असोज ९, २०७९
0 shares
कास्कीका एक जनप्रतिनिधि चोरी आरोपमा समातिएका छन् । मादी गाउँपालिका वडा नम्बर १ का वडासदस्य खरजंग गुरुङलाई आज प्रहरीले चोरीको अभियोगमा पक्राउ गरेको हो ।
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
टिप्पणीहरू