आज पनि दुई मधेशी नेताको एमाले प्रवेश

आज पनि दुई मधेशी नेताको एमाले प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरु नेकपा एमालेमा मिसिएका छन् ।

लोसपाका केन्द्रीय कार्यसमिति सुनिल झा (रोहित) र तत्कालिन राजपाका महासचिव इन्जिनियर देवेन्द्रकुमार यादव आज एमाले प्रवेश गरेका हुन् ।अध्यक्ष केपी शर्मा ओलीले दुई नेतालाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

टिप्पणीहरू