घोडादौड : पहिले विमानस्थलमा, अहिले चौरमा (फोटो फिचर)
जुम्लामा हरेक वर्ष दसैं फूलपातीको दिन आयोजना गरिने घोडादौड प्रतियोगिता हिजो सम्पन्न भएको छ । यसअघि उक्त प्रतियोगिता जुम्लाको विमानस्थलमा गरिन्थ्यो ।
केही समयअघि जुम्ला विमानस्थल कालोपत्रे भएपछि घोडादौड प्रतियोगिता रोकियो । तर, कर्णाली स्पोर्टस क्लब जुम्लाले चन्दननाथ नगरपालिका ५ राजसिम चौरमा हिजो छैंटौं पटक घोडादौड प्रतियोगिता आयोजना गरेको हो ।




टिप्पणीहरू