भारतीय पूर्व राजदूत रञ्जित रे सिंगापुर हुँदै ओर्लिए काठमाडौं

भारतीय पूर्व राजदूत रञ्जित रे सिंगापुर हुँदै ओर्लिए काठमाडौं

नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रे सिंगापुर हुँदै काठमाडौं आइपुगेका छन् ।

उनी सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४० बाट केही बेरअघि काठमाडौं विमानस्थलमा उत्रेका हुन् ।

रे यसअघि गत जेठ र अघिल्लो वर्ष कात्तिकमा पनि नेपाल आएका थिए । कात्तिकमा उनको पुस्तक ‘काठमाण्डू डिलेमा: रिसेटिङ इण्डिया–नेपाल टाइज’ को समीक्षा गरिएको थियो । उक्त कार्यक्रमको मुख्य अतिथि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो ।

टिप्पणीहरू