७७ वटै जिल्लामा पुग्यो डेंगु, ४७ को मृत्यु

७७ वटै जिल्लामा पुग्यो डेंगु, ४७ को मृत्यु

प्रकोपको रुपमा फैलिएको डेंगु ७७ वटै जिल्लामा पुगेको छ । हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट आजसम्म ४७ जनाले ज्यान गुमाएका छन् ।

टिप्पणीहरू