५.९ म्याग्निच्युडको भुईंचालोले राजधानी हल्लियो
काठमाडौंमा भर्खरै भूकम्प गएको छ । दिउँसो ३ बजेर ८ मीनेटमा भुईंचालो गएको हो । राजधानी र आसपासका जिल्ल्लामा महशुस गरिएको भुईंचालो ५.९ म्याग्निच्युडको भएको बताइएको छ ।
भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको उत्तरी क्षेत्र चीनको सीमाना कोदारी नजिकै रहेको अनुमान गरिएको छ ।
टिप्पणीहरू