गौशाला धर्मशालाका संरचना हटाउन निर्देशन

गौशाला धर्मशालाका संरचना हटाउन निर्देशन

पशुपति क्षेत्र विकास कोषले काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।

कोषले सार्वजनिक गरेको सूचनामा सम्झौता विपरीतका संरचना आगामी ३५ दिनभित्र हटाउन भनिएको छ ।

उक्त धर्मशाला मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएकोे छ ।

टिप्पणीहरू