राष्ट्रपति १२ वर्षे जात्रामा उपस्थित

राष्ट्रपति १२ वर्षे जात्रामा उपस्थित

राष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको ठेचो पुग्नुभएको छ । उहाँ ठेचोको नवदुर्गादवी नाचको १२ वर्षे जात्रा र श्वेत भैरव निकाल्ने कार्यक्रममा सहभागी हुनुभएको हो

गुठी संस्थानअन्तर्गतको नवदुर्गा भवानीदेवी गुठीले गोदावरी नगरपालिका १२ स्थित ठेचोमा तीन महिना अघिदेखि उक्त जात्रा सञ्चालन हुँदै आएको छ ।

टिप्पणीहरू