फौजी कुकुरको तिहार (फोटो फिचर)

फौजी कुकुरको तिहार (फोटो फिचर)

आज बिहानदेखि दिउँसोसम्म कुकुर तिहार मनाइँदै छ । आजका दिन कुकुरलाई पूजा गरेर मिठा खानेकुरा दिइन्छ ।

सोही क्रममा अपराधी पत्ता लगाउन प्रयोग गरिने ‘फौजी कुकुर’ को पनि पूजा गरिएको छ ।

नेपाल प्रहरीको महाराजगञ्जस्थित केनाइन महाशाखाले त्यस्ता कुकुरको पूजा गरिएको छ । पूजासँगै ती कुकुरले कला कौशल पनि प्रस्तुत गरेका छन् ।

महाशाखामा हाल ९३ वटा तालिमप्राप्त कुकुर रहेको बताइन्छ ।

 

 

टिप्पणीहरू