पाकिस्तानी राजदूत टर्कीमा ७ दिन बिताउने गरी काठमाण्डौबाट फिर्ता 

पाकिस्तानी राजदूत टर्कीमा ७ दिन बिताउने गरी काठमाण्डौबाट फिर्ता 

नेपालका लागि पाकिस्तानी राजदूत भारत र लगत्तै नेपालमा गरी छ बर्षको कार्यकाल पूरा गरेर परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवको जिम्मेवारी सम्हाल्न हिजो बिहानै काठमाण्डौ छाड्नुभएको छ । राजदूत सैयद हैदर साह हिजो इस्तान्बुलको पर्यटकीय क्षेत्रमा ७ दिन बिताउने गरी बिहान टर्किस एअरलाइन्सको उडान नम्बर टीके ७२७ बाट त्यता जानुभएको हो ।

पाकिस्तानले नेपालको लागि नयाँ राजदूत प्रस्ताव गरिसकेको छैन ।

टिप्पणीहरू