सन्दिप लामिछाने जेल चलान

सन्दिप लामिछाने जेल चलान

बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दिप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

न्यायाधीश माधव घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

टिप्पणीहरू