बहादुर भवनबाट उपराष्ट्रपतिलाई बृफिङ्ग
पहिले बहादुर भवनमै कार्यालय रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अन्य पदाधिकारीले हिजो भेटवार्ता गरेका छन् ।
त्यस अवसरमा आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको तयारीबारे जानकारी गराइएको थियो ।
आयोग पदाधिकारीहरुको विवरण सुनेपछि उपराष्ट्रपति पुनले आगामी निर्वाचन निष्पक्ष,भयरहित र स्वतन्त्ररुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको र चुनावको अघिल्लो दिन मङ्ग्सिर ३ गतेसम्म १८ बर्ष उमेर पुग्नेलाई मतदानको अधिकार दिलाइएकोमा खुशियाली ब्यक्त गर्नुभएको थियो ।
टिप्पणीहरू