नेपालका लागि अष्ट्रेलियाका राजदूत आज बिहान पोखरा पुगेका छन् । उनी यति एअरलाइन्सको उडानमा त्यता गएको काठमाडौंको आन्तरिक विमानस्थल कार्यालय स्रोतले बताएको छ ।
राजदूत फेलिसिटी भोल्क बिहान ९ बजे यति एअरलाइन्सको उडान नम्बर एनवाईटी ६७३ बाट पोखरा गएका हुन् ।
टिप्पणीहरू