अष्ट्रेलियामा नेपाली पत्रकारहरुको नयाँ नेतृत्व
अष्ट्रेलियामा क्रियाशील नेपाली पत्रकारहरूले नयाँ नेतृत्व छानेका छन् । संस्थाको दोस्रो अधिवेशनले स्थानीय समयअनुसार गए राति नेतृत्व चयन गरेको हो ।
प्राप्त परिणामअनुसार अध्यक्षमा चिरञ्जीवी देवकोटा र उपाध्यक्षहरुमा क्रमशः प्रकाश हुमागाईं,छत्र शंकर छानिएका छन् । बाँकी एउटा उपाध्यक्ष पद रिक्त राखिएको छ ।
महाधिवेशनले महासचिवमा नारायण खड्का,सचिवमा सरल गुरूङलाई चयन गरेको समाचार प्राप्त भएको छ ।
टिप्पणीहरू