खुमलटार पुगेर ४२ जना एमालेले दले माओवादीको अबिर

खुमलटार पुगेर ४२ जना एमालेले दले माओवादीको अबिर

एमालेका प्रदेश कमिटी सचिवालय सदस्यसहित ४२ जना नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् । आज दिउँसो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर उनीहरुले टीका लगाएका हुन् ।

एमाले छाडेर माओवादी प्रवेश गर्नेमा बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामा छन् । त्यसैगरी दोलखा जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामा,पूर्व जिल्ला कमिटी सदस्यहरु, विभिन्न वडा कमिटीका सदस्य तथा जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्य रहेको बताइएको छ ।

टिप्पणीहरू