उपराष्ट्रपति गोदावरीतर्फ निस्कँदै

उपराष्ट्रपति गोदावरीतर्फ निस्कँदै

उपराष्ट्रति नन्दबहादुर पुन ललितपुरको गोदावरी जान लाग्नुभएको छ । उहाँ साँझ ५ बजे आयोजित विद्यालयको कार्यक्रममा सहभागी हुन त्यत निस्कन लाग्नुभएको हो ।

आज गोदावरी नगरपालिका ३ स्थित सेन्ट जेभियर्स स्कुलुमा मनाउन लागिएको ७० औं वार्षिकोत्सव समारोहमा उपराष्ट्रपति पुन सरिक हुन लाग्नुभएको बताइएको छ ।

टिप्पणीहरू