पराल बोकेको ट्रक पल्टिँदा ५ जना घाइते

पराल बोकेको ट्रक पल्टिँदा ५ जना घाइते

काभ्रेपलाञ्चोकमा पराल बोकेको ट्रक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । चौरीदेउराली गाउँपालिका वडा नम्बर १ सानो बाङ्थलीको घ्याङ टोलमा पराल ओसार्दै गरेको ट्रक पल्टिएको हो ।

स्थानीय आइत तामाङका अनुसार दुर्घटनामा पाँच पाँच जना घाइते भएका छन् । घाइते सबैलाई उपचारार्थ धुलिखेल अस्पताल ल्याइएको छ । 

टिप्पणीहरू