प्रचण्डको नेतृत्वमा सरकार बनाउने बालकोट बैठकको निर्णय
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ सांसदको समर्थन जुटेको दावी गरिएको छ ।
सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिनेछ ।
टिप्पणीहरू