भारतीय दूतावासका डिसिएम काठमाडौं फर्किए

भारतीय दूतावासका डिसिएम काठमाडौं फर्किए

काठमाडौंस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) काठमाडौं फर्केका छन् । डिसिएम प्रसन्न श्रीवास्तव आज दिउँसो नयाँ दिल्लीबाट आएको बताइएको छ । 

केही दिनअघि उनी श्रीमतीसहित नयाँ दिल्ली गएका थिए । श्रीवास्तव आज इण्डिगो एअरको उडान नम्ब ६ ई ०३३ बाट दिउँसो साढे ३ बजे काठमाडौं आएका हुन् ।

टिप्पणीहरू