नारायणगढ–मुग्लिङ सडक खण्ड एक महिना दिउँसाे बन्द हुने

नारायणगढ–मुग्लिङ सडक खण्ड एक महिना दिउँसाे बन्द हुने

नारायणगढ–मुग्लिङ सडक खण्डमा आजदेखि दिउँसो ४ घण्टा सडक बन्द हुने भएको छ । उक्त सडक खण्डमा निर्माणाधीन केही पुलको निम्ति सडक बन्द गरिएको हो । 

आजदेखि कम्तीमा एक महिना मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द हुनेछ । यसअघि पुसमा पनि त्यसैगरी बन्द गराइएको सडक गत माघे संक्रान्तिको निम्ति केही दिन चौबिसै घण्टा खुल्ला गरिएको थियो ।

टिप्पणीहरू