रहेनन् दोलखाली पत्रकार भुजेल

रहेनन् दोलखाली पत्रकार भुजेल

दोलखाका सक्रिय पत्रकार शेरबहादुर भुजेलको निधन भएको छ । उनको गएराति घरमा सुतिरहेको अवस्थामा निधन भएको बताइएको छ ।

उनी कालिञ्चोक एफएमका समाचार प्रमुख एवम् इदैनिक खबरका सम्पादक हुन् । भुजेल प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी सदस्य तथा दोलखाको इञ्चार्ज समेत थिए । भूजेलका दुई सन्तान छन् ।

टिप्पणीहरू