जर्मनीमा गोली चल्यो, ६ जनाको मृत्यु

जर्मनीमा गोली चल्यो, ६ जनाको मृत्यु

जर्मनीको उत्तरी सहर ह्यामबर्गमा गोली चलेको छ । स्थानीय चर्चमा भएको गोली प्रहारमा छ जनाको मृत्यु भएको बताइएको छ । उक्त घटनामा सातजना घाइते भएका छन् ।

बन्दुक प्रहारको घटनामा बन्दुकधारी पनि मारिएको विश्वास आशंका छ ।  बीबीसीका अनुसार आक्रमणको उद्देश्यबारे कुनै खबर बाहिर आएको छैन । उक्त हमला स्थानीय समयअनुसार राति ९ बजे भएको हो ।

टिप्पणीहरू