माल्दिभ्सका पर्यटन राज्यमन्त्री दुबई हुँदै मध्यरात काठमाडौं ओर्लिए

माल्दिभ्सका पर्यटन राज्यमन्त्री दुबई हुँदै मध्यरात काठमाडौं ओर्लिए

माल्दिभ्सका पर्यटन राज्यमन्त्री गए राति काठमाडौं आएका छन् । राज्यमन्त्री अहमद सालिह पौने १२ बजे काठमाडौं आइपुगेका हुन् । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट  आएका उनले पर्यटनसम्बन्धी कार्यक्रममा भाग लिने बताइएको छ ।

राजधानीमा राष्ट्रसंघीय पर्यटन संगठन (युएनडब्लुटीओ) ले पर्यटन मापनसम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गर्दैछ ।

टिप्पणीहरू