नेपाल हो यहाँ पद,पैसा र पावर नहुँदा कसैको खैरियत छैन ।

नेपाल हो यहाँ पद,पैसा र पावर नहुँदा कसैको खैरियत छैन ।

उदाहरण हुन्–नाबालक निरज उजेर श्रेष्ठ । ०७६ को बैशाख २५ गते फिलिपिनो आमा र नेपाली बाबुबाट काठमाण्डौमा जन्मिएका यिनले सिकिस्त हजुर आमा भेट्न मामाघर जान खोज्दा अध्यागमनको रेकर्डमा पुस २४,२०७६ मा जारी नेपाली राहदानी हुँदाहुँदै जेठ १७,०७९ मा फिलिपिन्सकोसमेत गरी दोहोरो राहदानी लिएको देखियो भन्दै जहाजबाट ओरालेर नेपाली राहदानी बदर र डेढ लाख रुपैयाँ जरिवाना गराएको थियो ।

 

टिप्पणीहरू