टोखाका मेयरद्वारा विष्णुमती किनारमा पूजाआजा

टोखाका मेयरद्वारा विष्णुमती किनारमा पूजाआजा

टोखा नगरपालिकाका मेयरले विष्णुमती नदीमा बनाइने पुलको शिलान्यास गरेका छन् । नगरपालिकाको वडा नम्बर ११ र ८ जोड्ने गोंगबु–बानियाँटर पुलको मेयर प्रकाश अधिकारी आज शिलान्यास गरेका हुन् ।

आगामी वर्ष २०८० को पुसभित्र निर्माण सम्पन्न हुने उक्त पुलको लागत चार करोड लाग्ने बताइएको छ ।
 

टिप्पणीहरू