अर्थमन्त्री भेट्न युरोपियन युनियनकी राजदूत सिंहदरबारमा
अर्थमन्त्रीसँग युरोपियन युनियनकी राजदूतले भेटवार्ता गरेकी छन् । मन्त्री डा. रामशरण महतसँग राजदूत नोने डेप्रेजले दिउँसो लन्च टाइमपछि भेटघाट गरेको बताइएको छ ।
उहाँहरुबीच झण्डै आधा घण्टा कुराकानी भएको थियो । भेटमा द्विपक्षीय सम्बन्ध र पारस्परिक सहयोगबारे चर्चा भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
टिप्पणीहरू