प्रकाण्डले एकैदिन भेटे झलनाथ र महरा

प्रकाण्डले एकैदिन भेटे झलनाथ र महरा

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आज नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग भेटवार्ता गरेका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग प्रवक्ता विश्वकर्माले खनाल निवास डल्लु पुगेर भेट गरेको बताइएको छ ।

आजै प्रकाण्डले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासँग बुद्धनगरस्थित पार्टी कार्यालयमा भेटवार्ता गरेका हुन् ।

टिप्पणीहरू