०२ पुस २०८२, बुधबार | 17 Dec 2025, Wednesday
जन आस्था
बैशाख १९, २०८०
0 shares
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोलखाको जिरी जान लाग्नुभएको छ । उहाँ बिहान साढे १० बजे त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।
प्रधानमन्त्री दाहाल सरकारी निवास, बालुवाटारबाट सेनाको ९ एनआरएएम हेलिकोप्टरमा जिरी जान लाग्नुभएको हो ।
टिप्पणीहरू