०९ पुस २०८२, बुधबार | 24 Dec 2025, Wednesday
जन आस्था
बैशाख २४, २०८०
0 shares
बलिउड अभिनेता आमिर खान काठमाडौं आइपुग्न लागेका छन् । उनी एकैछिनमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका छ ।
खान भिस्तारा एअरको उडान नम्बर युके १५१ मा आउन लागेका हुन् ।
टिप्पणीहरू