महत्वपूर्ण विषयमा बोल्ने भन्दै पत्रकारलाई भौतिक मन्त्रीको खबर
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले पत्रकारहरुलाई मन्त्रालयमा बोलाउनुभएको छ ।
मन्त्रीको सचिवालयले महत्वपूर्ण विषयमा छलफल तथा भेटघाटका लागि भन्दै पत्रकारलाई सूचना गरेको हो । अपराह्न ३ बजे मन्त्रालयको हलमा भेटघाट निधो गरिएको छ ।
'भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय प्रकाश ज्वालाले आज जेठ ३ गते केही महत्वपूर्ण बिषयमा पत्रकार साथीहरुसँग छलफल र भेटघाट गर्ने कार्यक्रम रहेकोले उपस्थितिका लागि सादर अनुरोध छ', सूचनामा भनिएको छ।
टिप्पणीहरू