सांसदहरुको प्रश्न आउनुअघि प्रधानमन्त्री सभामुखसँग
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रतिनिधिसभा बैठक बस्नुअघि उहाँहरुले भेट गर्नुभएको हो । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ ।
तर, ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म शुरु हुन सकेको छैन ।
टिप्पणीहरू