प्रधानमन्त्रीको टोली आउनुअघि सहरी विकासमन्त्री अफ्रिका प्रस्थान

सहरी विकासमन्त्री सीता गुरुङ अफ्रिकी मुलुक केन्या जानुभएको छ । उहाँ आज बेलुकी ६ बजे दोहा हुँदै त्यसतर्फ जानुभएको बताइएको छ ।
मन्त्री गुरुङ कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा दोहा प्रस्थान गर्नुभएको हो ।
टोलीमा उहाँसहित तीन जना रहेको मन्त्रालय स्रोतले बताएको छ ।
टिप्पणीहरू