अस्ताउँदो सूर्यसँगै देखिएको सगरमाथाको दृश्य

स्रोत : सिन्ह्वा ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने मुख्य सिजन मे र जुन महिनाको आधासम्म हो । केहीले हिउँद र अन्य मौसममा पनि सगरमाथा चढेका छन् । 

क्षणभरमा परिवर्तन हुने सगरमाथा वरपरको मौसमले त्यसको दृश्य पनि फरक फरक देखिन्छ । चिनियाँ समाचार समिति सिन्ह्वाका फोटो पत्रकारले हालै सगरमाथाको सूर्य अस्ताउन लागेको समयको फोटो र भिडियो खिचेका थिए । 

केही सेकेण्डको अन्तरालमा खिचिएका फोटा र भिडियो हेरौं :

 

टिप्पणीहरू