समुन्द्रको सतह बढेपछि गाउँ डुबानमा
इण्डोनेसियाको एउटा गाउँ वरपर समुन्द्र फैलिएको छ । पहिले जमिनमा बनाइका घर र भौतिक संरचनाको तल्लो भाग अहिले समुन्द्रमा डुबेको पाइएको छ ।
समुन्द्र सतह बढेपछि मध्य जाभाका केही गाउँ समुन्द्रले घेरिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । जताततै समुद्रको पानी भएपछि गाउँलेले हिँडडुल गर्न बाटोको सट्टा बाँसको पुल बनाएका छन् ।
घरको तल्लो भागमा बस्न नमिलेपछि स्थानीय माथिल्लो तलामा बस्ने गरेको बतान्इछ ।
स्रोत : सिन्ह्वा ।
टिप्पणीहरू