मधेसको बजेट भोलि

मधेसको बजेट भोलि

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट भोलि सार्वजनिक गर्ने भएको छ । 

आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट भोलि सार्वजनिक गर्ने प्रदेशसभामा जानकारी गराइएको छ । आज बसेको प्रदेशसभा बैठकमा अर्थ मन्त्रालयले बजेट वक्तव्यका लागि प्रदेशसभामा पठाएको पत्र सभामुख रामचन्द्र मण्डलले वाचन गरेर सुनाएका थिए ।

टिप्पणीहरू