घण्टी सरेर बालाजुको छ तले घरमा
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यालय बसुन्धाराबाट स्थानान्तरण गर्न लागेको छ । आगामी बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय बालाजुुमा सार्न लागिएको छ ।
बसुन्धारास्थित कार्यालय साँघुरो भएको जनाउँदै असार ७ गतेदेखि बालाजुमा रहेको एउटा छ तले भवनमा कार्यालय स्थानान्तरण गर्न लागिएको र नयाँ कार्यालय भवन पार्टी नेता डा. भरत देवकोटाको भएको बुझिएको छ ।
टिप्पणीहरू