पाँचथरमा पौडी खेल्ने क्रममा एक किशोरको ज्यान गएको छ ।
याङवरक गाउँपालिका ५, कुवापानी निवासी १९ वर्षीय सुमन लिम्बूको घर नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
टिप्पणीहरू