माइत गएकी महिला मृत फेला

माइत गएकी महिला मृत फेला

कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ । आज बिहान बेलौरी नगरपालिका–२, टेडुवा माइती आएकी २३ वर्षीया अञ्जली चौधरीको शव फेला परेको हो ।

रौतहट घर भएकी अञ्जली माइत आएकी थिइन् । चौधरी मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान थालेको छ ।

टिप्पणीहरू